Connect with us
Kapilvast Forest

विप्लवका छोरा प्रकाश छुटे

२०७६, २६ भाद्र बिहीबारमा प्रकाशित

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्द रिहा भएका छन् ।

उनीहरूलाई आगामी सोमबार छलफलमा बस्ने सर्तमा छाडिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिनुभयो ।

कलेजले अवैध शुल्क असुल गरिरहेको भन्दै विद्यार्थी आन्दोलित भएपछि उनीसहित १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu