Connect with us
Kapilvast Forest

२०७६ भदौ ३१ गतेको राशिफल

२०७६, ३१ भाद्र मंगलवारमा प्रकाशित

भदौ ३१ गतेको राशिफल

मेष– नयाँ मित्र भेटघाट हुनेछ, पारिवारिक काम बन्नेछ ।

वृष– सरसामान हराउन सक्नेछ, अनावस्यक खर्च बढ्नेछ ।

मिथुन– वित्तीय कारोवार बढ्नेछ, कृषिबाट आम्दानी हुनेछ ।

कर्कट– मान सम्मान पाइनेछ । राजनीतिक पद लाभ मिल्नेछ ।

सिंह– खुशीको खबर सुन्न पाइनेछ, पुराना अधुरा काम पूरा हुनेछ ।

कन्या– स्वास्थ्यमा समस्या आउनेछ, अध्ययनमा बाधा पर्नेछ ।

तुला– प्रेममा खुशियाली बढ््नेछ, आफन्त भेटघाट हुनेछ ।

वृश्चिक– स्वास्थ्यमा सुधार हुनेछ । यात्रामा बढी खर्च हुनेछ ।

धनु– काममा प्रशन्नता बढ्नेछ , धनको सहयोग मिल्नेछ ।

कर– पारिवारीक तनाव बढ्नेछ । विश्वास घात हुन सक्नेछ ।

कुम्भ– स्त्रीबाट लाभ मिल्नेछ, मित्रकोे सहयोग पाइनेछ ।

मीन– धनसम्पत्ति जम्मा हुनेछ, बाेलीले साथ दिनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu