Connect with us
Kapilvast Forest

उपनिर्वाचनका लागि १३ दल दर्ता

२०७६, ३१ भाद्र मंगलवारमा प्रकाशित

काठमाडौं । आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचमा भाग लिन १३ दल दर्ता भएका छन् ।

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन २०७४ मा दर्ता हुन छुटेका, एकीकरण भएका र नाम परिवर्तन भएका दलहरूलाई उपनिर्वाचनका लागि निर्वाचन आयोगले आह्वान गरे बमोजिम १३ दल उपनिर्वाचनमा भाग लिन दर्ता भएका हुन् ।

आयोगका अनुसार सोमबारसम्म दर्ता भएका दलमा सत्तारुरू दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा), मंगल नेशनल अर्गनाइजेसन, मुस्कान सेना नेपाल पार्टी, साझा पार्टी, परिवार दल, राष्ट्रिय प्रजातन्त्र पार्टी लोकतान्त्रिक, नेपालवाद पार्टी, नेकपा पुष्पलाल पार्टी, राष्ट्रिय नागरिक पार्टी, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त, जनमत पार्टी र नेपाल लोकतान्त्रिक पार्टी छन् । समाचार

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu