Connect with us
Kapilvast Forest

जनमत पार्टी बाँकेद्वारा संगठन विस्तार

२०७६, ४ आश्विन शनिबारमा प्रकाशित

नेपालगन्ज असाेज ४ गते,

जनमत पार्टी बाँकेद्वारा दुइटा वडा कमिटि गठन गरेको छ। शनिबार जानकी गाँउपालिका-६ कपासी र कोहलपुर -१५ मा जनमत पार्टीले आफ्नो संगठन विस्तार गरेको जानकारी बाँकेका नेता मो.हुशेन शाहले जानकारी गराएका छन। जानकी-६ मा १५ सदस्यीय वडा कमिटी सुदिप गडाडियाको संयोजकत्वमा गठन गरेको छ ।

यसैबीच कोहलपुर -१५ मा रीता खटिकको संयोजकत्वमा ९ सदस्यीय वडा कमिटी गठन गरिएको छ, संयोजक मा रीता खटिक, संह-संयोजक शुभाष कुमार तमोली, सचिव संजय तमोली, सदस्यद्वय पुष्पा हरिजन, पुनम यादव, सुनिता यादव, विश्राम यादव, संतोश तमोली र गणेश तमोली रहेका छन ।

कार्यक्रम मा जिल्ला नेताहरु मोहम्मद हुशेन शाह, अनवर खान आजाद, रियाज अंसारी, मुकिम अंसारी, जाबिर हल्वाइ, गोबिन्द पासवान, प्रदिप गडाडिया, राम किशुन बर्मा, तिरथ खटिक, एंव अन्य दर्जनौं नेता हरुको सहभागिता रहेको थियो।

कार्यक्रम मुख्य अतिथि केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज इरफान अहमद शेषले कार्यक्रम मा संगठनको बारेमा विभिन्न किसिमको जानकारी एंव प्रशिक्षण सहित निति नियमबारे जानकारी गराएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu