Connect with us
Kapilvast Forest

२०७६ असोज ६ गतेको राशिफल

२०७६, ६ आश्विन सोमबारमा प्रकाशित

 मेष– यात्राको तय हुनेछ, दाजुभाइको साथ मिल्नेछ ।

वृष– आम्दानीको स्तर बढ्नेछ, व्यापारमा सन्तुष्टि मिल्नेछ ।
मिथुन– प्रशंसाको भागीदार भइनेछ, सरकारी फाइदा पाइनेछ ।
कर्कट– भाग्यले धोका दिनेछ, काममा अधुरो हुनेछ।
सिंह– व्यापारमा लाभ हुनेछ । धनको सहयोग पाइनेछ ।
कन्या– व्यवसायिक यात्रा हुनेछ, दाम्पत्य सुख मिल्नेछ ।

तुला– धर्ममा व्यस्तता बढ्नेछ, विवादमा सम्झौता हुनेछ ।
वृश्चिक– सरसामान नोक्सानी हुनेछ, यात्रामा ढिलासुस्ती हुनेछ ।
धनु –आम्दामीको ढोका खुल्नेछ । आफन्तबाट धन संग्रह बढ्नेछ ।
मकर– भातृ सहयोग मिल्नेछ, जोश जागर बढ्नेछ ।
कुम्भ– मिठो भोजनमा रमाइनेछ, वोलीले प्रभाव पारिनेछ ।
मीन– पारिवारीक तनाव हुनेछ, काममा अलमल पर्नेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu