Connect with us
Kapilvast Forest

सुन चाँदीको मूल्य बढ्यो

२०७६, ७ आश्विन मंगलवारमा प्रकाशित

मंगलबार (असोज ७) सुनको मूल्यमा सामान्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा ७१ हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन तोलाको ७१ हजार ३ सय रुपैयाँ थियो ।

यस्तै तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ८ सय ८५ रुपैयाँमा कारोबार भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu