Connect with us
Kapilvast Forest

एलआईसी इन्स्योरेन्सको शाखा चन्द्रौटामा

२०७६, ७ आश्विन मंगलवारमा प्रकाशित

  • कपिलवस्तु असोज ७,

कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा लाइफ इन्स्योरेन्स कर्पोशन नेपाल लि.को शाखा संचालनमा आएको छ । मंगलवार शाखाको उद्घाटन भए संगै एलआसीको शाखा विस्तार भएको हो ।
कम्पनीका सिओ लक्ष्मी प्रसाद दासले कार्यालयको रिबन काटेर शाखाको शुभारम्भ गर्दै नेपालमा एलआइसीको ७४ औं ब्रान्च संचालनमा आएको बताए । जीवन विमा कम्पनीहरुमा अलग्गै पहिचान बनाउन सफल भएको एलआइसीले जनतामा प्रिमियर रिटर्नमा विश्वास कायम गरेको जनाए ।

आधुनिक सभ्यता सगै मानवको जीवन शैलिमा परिवर्तन आएको र परिर्वतन संगै मानिसको जीवनमा रिक्स रहेकोले एलआइसी जीवन विमाले मानिसलाई सुरक्षित अनुभव गराएको उनले बताए ।

२५ करोड लगानीमा सुरु भएको कम्पनी हाल ५ हजार करोडमा पुगेको सिओ दासले बताए । अभिकर्ताको मेहनतले सफता दिएको उनले जनाए । २५ प्रतिशतले मात्रै विमा गरेको अवस्थामा बजारमा जति धेरै विमा कम्पनीहरु भए पनि ब्राण्ड र जनताले विश्वास गर्ने एलआइसी नै भएकोले अझ धेरै मेहनत गर्न उनले आग्र्र्रह गरेका न ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu