Connect with us
Kapilvast Forest

विद्यार्थीबाट ३ वर्षमा ४३ करोड ठगी

२०७६, १६ आश्विन बिहीबारमा प्रकाशित

  काठमाडौं । अवैध रुपमा असुलेको रकम फर्ता गर्नुके सट्टा ठगीलाई निरुनतरता दिएपछि गण्डकी मेडिकल कलेजका संचालक खुमा अर्यालविरुद्ध विद्यार्थीले पुन उजुरी दिएका छन् ।

त्रिभुवन विश्वविद्यालय र राष्ट्रिय सर्तकता केन्द्रले छुट्टाछुट्टै अनुगमन तथा अनुसन्धान गर्दा विद्यार्थी ठग्ने मेडिकल कलेजमा पहिलो नम्बरमा गण्डकी मेडिकल कलेज नै अगाडि देखिएको छ ।

पछिल्लो ३ वर्षमा मात्रै त्यो कलेजले ४३ करोड ९० हजार रुपैयाँ ठगेको भेटिएको छ । त्रिविले डेढ वर्षअघि गरेको अनुगमनमा प्रधानमन्त्री कार्यालयको निर्देशनमा राष्ट्रिय सर्तकता केन्द्रले पनि अनुसन्धान गरेको थियो । नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu