२०७६ असोज १८ गतेको राशिफल
मेष– कारोबारमा राहत हुनेछ, काममा स्याबासी पाइनेछ ।
वृष– यात्रामा कष्ट हुनेछ, आफ्नामा विवाद हुनेछ ।
मिथुन– छोटो यात्रा हुनेछ, मानहानि हुन सक्नेछ ।
कर्कट– साथी भाइको साथ पाइनेछ, मीठो अनुभव मिल्नेछ ।
सिंह– काममा खुशी मिल्नेछ, ऋणको बोझ कम हुनेछ ।
कन्या– पारीवारिक चिन्ताले सताउनेछ, अध्ययनमा लापरवाही हुनेछ ।
तुला– व्यापारमा फाइदा बढ्नेछ, भोग विलासमा मन जानेछ ।
वृश्चिक– यात्राको सुख मिल्नेछ, दाजुभाइमा मित्रता बढ्नेछ ।
धनु–वैदेशिक काममा सफलता मिल्नेछ, वोलीले वादविवाद पर्नेछ ।
मकर– सन्तानको चिन्ता बढी लाग्नेछ, आलस्यताले काममा असर
पर्नेछ ।
कुम्भ– प्रेममा प्रगति हुनेछ । साझेदारी काम वन्नेछ ।
मीन– प्रिय वस्तु लाभ हुनेछ । घर बाहिरको काममा समय बित्नेछ ।