२०७६ असोज २० गतेको राशिफल
मेष– सामाजिक काममा चर्चा हुनेछ, कर्मको फल मिल्नेछ ।
वृष– घरायसी काममा बाधा आउनेछ, मनमा शंका पर्नेछ ।
मिथुन– यात्रामा अवरोध पर्नेछ, विवादको सृजना हुनेछ ।
कर्कट– मित्र भेटघाट हुनेछ, प्रेममा खुसि बढ्नेछ ।
सिंह– शत्रुले आँखा लाउनेछन्, प्रतिष्पर्धाको सामना हुनेछ ।
कन्या– यात्रामा बढी खर्च हुनेछ, आम्दानीका अवसर गुम्नेछन् ।
तुला– काममा शंकाले बाधा गर्नेछ । व्यापारमा लाभ हुनेछ ।
वृश्चिक– यात्राको मजा मिल्नेछ, उत्साह बढेर जानेछ ।
धनु–भोजनको सुख मिल्नेछ, कुटुम्ब भेटघाट हुनेछ ।
मकर– प्रशंसा हुनेछ, रमाइलोमा रमिनेछ ।
कुम्भ– खानपिनमा बढी खर्च हुनेछ, रमाइलोमा दिन बित्नेछ ।
मीन– व्यापार सामान्य हुनेछ, काममा सफलता पाइनेछ ।