दशैँ मनाउन २५ लाखले छाेडे राजधानी
उपत्यका भित्रने मुख्य नाका नागढुङ्गा, साँगा, बल्खु, बालाजु माछापोखरी लगायत पँचवटा नाका भएर सोमबार बिहान मात्रै १ लाख ५७ हजार, ३ सय ८८ जना यात्रुहरु बाहिरिएको ट्राफिक महाशाखाले जनाएको छ ।
ट्राफिक महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालका अनुसार २६ हजार ७ सय ६० जना यात्रु काठमाडौं उपत्यका भित्रिएका छन् ।