Connect with us
Kapilvast Forest

फर्किए चिनियाँ राष्ट्रपति सी

२०७६, २६ आश्विन आईतवारमा प्रकाशित

काठमाडौं । दुई दिने राजकीय भ्रमणमा नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिंग स्वदेश प्रस्थान गरेका छन्। शनिबार अपराह्न नेपाल ओर्लिएका सी आइतबार दिउँसो एयर चाइनाको विशेष विमानमार्फत बेइजिङ फर्किएका हुन्।

राष्ट्रपति सीलाइ राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर विदाइ गरेकी हुन्। सीकाे विदाइका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। साे क्रममा नेपाली सेनाले सलामी अर्पण गरेकाे थियाे। सांस्कृतिक झाँकी र कार्यक्रमसहित विमानस्थलमा सीकाे विदाइ गरिएकाे हाे।

यसअघि शनिबार पनि सीकाे स्वागतका लागि राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली विमानस्थलमै पुगेका थिए। २३ वर्षपछि चिनियाँ राष्ट्रपतिकाे नेपाल भ्रमण भएकाे हाे।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu