कपिलबस्तु । कपिलवस्तुबाट नगरपालिका–२ बाट १४ जुवाडे पक्राउ परेका छन् ।
३ लाख ४५ हजार ४ सय ५ रुपैयाँसहित जुवाखालबाट १४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
राजेशकुमार बर्माको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।