२०७६ कात्तिक २ गतेको राशिफल
मेष–स्वास्थ्यमा समस्या आउनेछ । काम बिगार्नेहरु अघि सर्नेछन् ।
वृष– नयाँ ठाउँको भ्रमण हुनेछ । प्रेममा प्रगति देखिन्छ ।
मिथुन– स्वास्थ्यमा सुधार आउनेछ । ऋणभार कम हुनेछ ।
कर्कट– यात्रा सास्ती मिल्नेछ । व्यापारमा आम्दानी हुनेछ ।
सिंह– व्यापारमा फाइदा हुनेछ , काममा सहयोग मिल्नेछ ।
कन्या–यात्राको तय हुनेछ । साथीभाइको सहयोग पाइनेछ ।
तुला– भोजनको सुख मिल्नेछ । कुटुम्ब वृद्धि हुनेछ ।
वृश्चिक– स्वास्थ्यमा समस्या हुनेछ । योजनामा रोकावट हुनेछ ।
धनु– खर्चले चिन्ता बढाउनेछ । सरसामान हराउन सक्नेछ ।
मकर– व्यवसायमा नाफा बढ्नेछ । कृषि क्षेत्रमा सफलता मिल्नेछ ।
कुम्भ– उच्च व्यक्तिले साथ दिनेछन् । काममा प्रशंसा हुनेछ ।
मीन– आफन्तमा विवाद आउनेछ । सामाजिक काममा व्यस्तता
बढ्नेछ ।
ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा