Connect with us
Kapilvast Forest

माघ १ गतेबाट राष्ट्रिय जनगणना २०७८ को नमूना जनगणना

२०७६, ३ कार्तिक आईतवारमा प्रकाशित

काठमाडौं । ‘राष्ट्रिय जनगणना २०७८’ को नमूना जनगणना आगामी माघ १ गतेबाट सुरु हुने भएको छ।

‘मेरो गरणा मेरो सहभागिता’ भन्ने नारा लिएर जनगणनाको कामलाई सुरु गर्न लागिएको पनि विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताउनु भयो ।

राष्ट्रिय जनगणनाको नमूना जनगणना आगामी माघ १ गतेदेखि ३ महिनासम्म हुने छ।

नमूना जनगणनाका लागि सुपरिवेक्षण १५ जना, गणक ६० जना र अन्य ४७ जना गरी जम्मा १२२ जना जनशक्ति परिचालन गर्ने पनि विभागले जनाएको छ।

सबै प्रदेशको दुइ दई जिल्लामा हुने सो नमूना जनगणनामा ११ हजार ६१० घर परिवार सहभागी हुने विभागको अनुमान छ। विभागले सो नमूना जनगणनाका लागि १ करोड १७ लाख बजेट लाग्ने अनुमान पनि गरेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu