Connect with us
Kapilvast Forest

२०७६ कात्तिक १७ गतेको राशिफल

२०७६, १७ कार्तिक आईतवारमा प्रकाशित

 मेष- सामाजिक प्रतिष्ठा स्थापित हुनेछ । राजनीतिमा अवसर पाइनेछ ।

वृष- परोपकारमा मन जानेछ । धार्मिक यात्रा हुनेछ ।
मिथुन- काममा अपजस पाइनेछ । स्वास्थ्यले समस्या दिनेछ ।
कर्कट- वैवाहिक कुरा आउनेछ । साझेदारीमा फाइदा मिल्नेछ ।
सिंह- वादविवाद टुंगो लाग्नेछ । आरोग्यता प्राप्ति हुनेछ ।
कन्या- अध्ययनमा फुर्सद मिल्नेछ । व्यापारमा फाइदा हुनेछ ।

तुला- नीजि समस्या बल्झिनेछ । मित्रबाट धोका हुनेछ ।
वृश्चिक- भाइबन्धुको सहयोग हुनेछ । पराक्रम बढेर जानेछ ।
धनु- बोलीले काम बन्नेछ । धनको वृद्धि हुनेछ ।
मकर- मनोरञ्जनमा दिन बित्नेछ । साथीभाइसँग भेटघाट हुनेछ ।
कुम्भ- घाटा बेहोर्नुपर्नेछ । अप्रिय कुरा आउनेछ ।
मीन- कृषि चौपायामा फाइदा मिल्नेछ , मनग्य आम्दामी हुनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu