Connect with us
Kapilvast Forest

अत्याधिक मदिरा सेवन गरेका बुढाको मृत्यु

२०७६, १८ कार्तिक सोमबारमा प्रकाशित

सनिउल्ला धोबी, कपिलवस्तु कार्तिक १८,

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ५ खैरीमा एक पुरुषको शव फेला परेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख मोतीलाल योञ्जनका अनुसार विजयनगर गाँउपालिका वडा नं ४ का ४० बर्षिय भारत बुढाको शव फेला परेको हो ।

अत्याधिक मादिरा सेवन गरेको कारण बुढाको मृत्यु भएको प्रहरीले जानएको छ । पुर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने खैरी चोक नजिकै रहेको प्रतिक्षालयमा बुढाको शव फेला परेको हो ।  बुढा केही दिन पहिले देखी मागी खाने सडकमा हिडीरहने स्थानियले बताएका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu