Connect with us
Kapilvast Forest

नेपाली कांग्रेसले उठायो कास्कीमा पौडेललाई

२०७६, २० कार्तिक बुधबारमा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले कास्की क्षेत्र नम्बर २ मा खेमराज पौडेललाई टिकट दिने निर्णय गरेको छ । बुधबार पार्टी पदाधिकारीको बैठकले पौडेललाई टिकट दिने निर्णय गरेको हो ।

यसअघि टिकट पाउनेमा मंगलबारसम्म साँझसम्म धनराज गुरुङको नाम बढी चर्चामा थियो । तर गुरूङले हात झिकेपछि पार्टीले पौडेललाई उम्मेदवार बनाएको हो ।

यता, नेकपाले भने स्वर्गीय रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईलाई उठाउने निर्णय गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu