Connect with us
Kapilvast Forest

विदेश जान अब ‘ड्राइभिङ लाइसेन्स’ अनिवार्य

२०७६, २२ कार्तिक शुक्रबारमा प्रकाशित

 काठमाडौं । वैदेशिक रोजगारीमा जान अब ‘ड्राइभिङ लाइसेन्स’ अनिवार्य रुपमा चाहिने भएको छ । सरकारले रोजगारप्को लागि विदेश जाने श्रमिकले नयाँ श्रम स्वीकृति लिँदा, श्रम स्वीकृति नविकरण गर्दा वा वैधानीकीकरण गर्दा अनिवार्य रुपमा लाइसेन्स देखाउनुपर्ने व्यवस्था गरेको छ ।

नेपालमा लिइएको वा विदेशमा लिएको जुन लाइसेन्स भए पनि अनिवार्य रुपमा पेश गर्नुपर्ने प्रावधान ल्याइएको श्रम कार्यालय ताहाचलले जनाएको छ । गन्तव्य मुलुकमा सवारीचालक पेशालाई थप सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन यस्तो व्यवस्था गरिएको श्रम कार्यालयको भनाई छ । अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu