Connect with us
Kapilvast Forest

अबदेखि कैदीलाई जेलमै यौनसुविधा दिइने

२०७६, २२ कार्तिक शुक्रबारमा प्रकाशित

काठमाडौं । अब पति वा पत्नीले जेलभित्रै यौनसुख पाउने भएका छन् । सन्तान सुखबाट समेत कारागारमा रहेकाहरुले वञ्चित हुनुनपर्ने नयाँ व्यवस्था लागू हुन लागेको हो ।

बाहिर रहेकी पत्नी जेलमा गएर पत्नीसँग बस्न पाउने, बाहिर रहेका पतिलाई कैदी पत्नीलाई भेट्न नछेकिने र कारागार परिसरभित्रै उनिहरुले यौनसम्पर्क राख्न पाउने गरी सरकारले नयाँ कारागार ऐन संशोधन विधेयक तयार पारेको छ ।

संसदको आउँदो हिउँदे अधिवेशनमा ‘कारागार ऐन २०१९ संशोधन र एकिकरण गर्न बनेको ऐन’ पेस गरिँदै छ । यस्तो व्यवस्था लागू भएमा गर्भवती महिला कैदीले ६० दिनसम्म बिदा मनाउन पाउनेछन् । कान्तिपुर दैनिकमा समाचार छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu