Connect with us
Kapilvast Forest

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

२०७६, १ मंसिर आईतवारमा प्रकाशित

accident

कञ्चनपुरको कृष्णपुर नगरपालिका २ बाणीमा शनिबार राति मोटरसाईल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

नम्बर नभएको (अन टेस्ट) पल्सर मोटरसाईकल सडक छेउ रोकी राखेको ना ३ ख १४२४ नम्बरको ट्रकमा ठोक्किदा मोटरसाईकल सवार कृष्णपुर नगरपालिका ३ देखतभूलीका २४ वर्षीय दिनेश राना र २० वर्षी सुनिल रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक नैन बहादुर साउदले बताए।

मोटरसाइकल ट्रकमा ठोक्किए पछि सक्त घाइते भएका दुबै जनालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुरयाईए पनि उपचारका क्रममा दुवै जनाको मृत्यु भएको हो।

मृतक दुवै जनाको शव परिक्षणका लागि अस्पतालमा राखिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu