Connect with us
Kapilvast Forest

प्रधानमन्त्री ओलीको चौथोपटक डायलासिस

२०७६, ९ मंसिर सोमबारमा प्रकाशित

kp oli

प्रधानमन्त्री केपी शर्मा ओलीको रगतमा भएको क्रियाटिनिनको स्तर नियन्त्रण गर्न आइतबार साँझ चौथोपटक हेमोडायलासिस गरिएको छ।

ग्रान्डी अस्पतालमा २६ दिनअघि उनको पहिलोपटक डायलासिस गरिएको थियो। ९ दिनअघि तेस्रोपटक डायलासिस गरिएको थियो।

त्यतिखेल ओलीको मूत्रवाहिनी नली (युरेटर) अर्थात् मूत्राशय र मिर्गाैलाबीचमा राखिएको ‘स्टेन्ट’ समेत निकालिएको थियो। प्रधानमन्त्रीका निजी चिकित्सक दिव्यासिंह शाहका अनुसार ओलीको ‘रुटिन’ डायलासिस भएको हो।

गत साउनदेखि नै मिर्गाैलासम्बन्धी समस्याले गर्दा प्रधानमन्त्री ओली चिकित्सकीय परामर्श, परीक्षण र उपचारमा छन्।आजको कान्तिपुरमा समाचार छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu