Connect with us
Kapilvast Forest

नालीमा खस्दा डेढ बर्षिया बालिकाको मृत्यु

२०७६, ९ मंसिर सोमबारमा प्रकाशित

dubnu

कपिलवस्तु मंसिर ९,
कपिलवस्तुको यशोधरा गाउपालिका– ३ बसन्तपुरमा सोमवार दिउसो २ बजेतिर नालीमा डुबेर ढेड बर्षिया बालिको मृत्यु भएको छ ।

घर नजिकै रहेको नालीमा खसे पछि झब्बर तिवारीकी ढेड बर्षिया छोरी सझनाको मृत्यु भएको प्रहरी नायब उपरिक्षक सुनिल मल्ले जानकारी दिए ।

संझना नालीमा मृत अवस्थामा फेला परेकी थिईन । उनको शवलाई परिक्षणकालागि कपिलवसतु अस्पताल ल्याउने तयारी गरिएको प्रहरी नायब उपरिक्षक मल्ले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu