उपनिर्वाचनमा भाेट हाल्न लाइनमा विद्या भट्टराई
पोखरा । कास्की क्षेत्र नं २ की उम्मेदवार विद्या भट्टराईले लाइन बसेकी छन् । उपनिर्वाचनको लागि मतदान गर्न मतदान केन्द्र पुग्नुभएको भट्टराइले लाइनमा बसेर हुन् ।कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन अन्तर्गत पोखरा महानगरपालिका–३३ स्थित शान्ति उदय माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदानको लागि लाइनमा बसेकी हुन्