Connect with us
Kapilvast Forest

विद्या भट्टराईले आफैँलाई मतदान गरिन्

२०७६, १४ मंसिर शनिबारमा प्रकाशित

पोखरा । कास्की क्षेत्र नम्बर २ की प्रतिनिधी सभा सदस्यकी नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) की उमेद्वार विद्या भट्टराई अधिकारीले भोट खसालेकी छन्।

उनले पोखरा ३३ को शान्ति उदय मावि मतदान केन्द्र पुगेर विहान नौ बजे आफ्नै लागि मत खसालेकी हुन्। उनले अन्य मतदाताजस्तै लाइनमा बसेर भोट खसालेकी हुन्।

त्यस्तै साझा पार्टीकी रजनी केसीले विहान सवा सात बजे पोखरा ४ गैरापाटनमा रहेको नविन मावि मतदान केन्द्र पुगेर मतदान गरेकी हुन्। समाजवादीका धर्मराज गुरुङले पोखरा १६ को शान्ति माविमा मतदान गर्नेछन ।

कास्कीका २१ मतदाता मध्ये १३ जनाले आफैँले आफैँलाई भोट गर्न पाउने छैनन्। उनीहरु निर्वाचन क्षेत्र भन्दा बाहिरका स्थायी बासिन्दा छन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu