Connect with us
Kapilvast Forest

मतदानकेन्द्रमा रहेको पानी खाने अम्खोरामा भेटियो टाइम बम

२०७६, १४ मंसिर शनिबारमा प्रकाशित

bom

सर्लाही, मंसिर १४ । सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नम्बर १ मा रहेको मतदान केन्द्रमा बम फेला परेको छ । मतदान केन्द्रमा रहेको पानी खाने अम्खोरामा टाईम बम फेला परेको हो ।

अम्खोराबाट तार निकालेर मोबाइलमा जोडिएको अवस्थामा बम भेटिएको प्रहरीले जनाएको छ । उक्त मोबाइलमा ८ बजेर ५ मिनेको समयपनि निर्धारण गरिएको पनि प्रहरीले जानकारी दिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu