Connect with us
Kapilvast Forest

ढिस्कोले पुरिएर कास्कीको मौजामा ३ जनाको मृत्यु

२०७६, १५ मंसिर आईतवारमा प्रकाशित

file death

पोखरा, मंसिर १५- पोखरा महानगरपालिका–२० स्थित मौजामा नाली खन्ने क्रममा खसेको ढिस्कोले पुरिएर ३ जनाको मृत्यु भएको छ । २ जना घाइते छन् ।रिटेरिङ वाल लगाउने क्रममा आएको सुख्खा पहिरोले  ५ जना पुरिएकोमा ३ को मृत्यु भएको वडाध्यक्ष सीम गुरुङले जानकारी दिए ।ढिस्कोमा पुरिएर ज्यान गुमाउने र घाइतेको नाम आउन खुलेको छैन । प्रहरीले घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu