दाङकाे निर्वाचन क्षेत्र नं. ३ (ख) प्रदेश सभा सदस्यको मतगणना सुरु
दाङ, मंसिर १५ । निर्वाचन क्षेत्र नं. ३ (ख) प्रदेश सभा सदस्यको मतगणना घोराहीमा सुरु भएको छ । शनिबार भएको उपनिर्वाचनमा बयालिस हजार आठ सय ९४ जानले प्रदेश सभा सदस्य पदका लागि मतदान गरेका थिए ।हिजो शनिबार ५ बजे मतदान सम्पन्न भएपनि अन्ने स्थानको भन्दा पश्चिम दाङकाे गगटेबाट मतपेटिका घोराही ल्याई पुर्याउन ढिला भएको थियो ।हिजो शनिबार ५ बजे मतदान सम्पन्न भएपनि अन्ने स्थानको भन्दा पश्चिम दाङकाे गगटेबाट मतपेटिका घोराही ल्याई पुर्याउन ढिला भएको थियो ।