Connect with us
Kapilvast Forest

२६ संक्रमित बालबालिकाहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री

२०७६, १५ मंसिर आईतवारमा प्रकाशित

कपिलवसतु १५ मंसिर
बिश्व एड्स दिवसका अवसरमा कपिलस्तुको तौलिहवामा १८ बषं मुनीका संक्रमित बालबालिकाहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री बितरण गरिएको छ । एचाआईभि एड्सका क्षेत्रमा काम गर्ने आधा दर्जन संसथाको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालय र कपिलवस्तु नगरपालिकाको संयुक्त आयोजनामा २६ बालबालिकाहरुलाइ सो सामाग्र्री बाडिएको थियो ।

सो अवसरमा कपिलस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिमलराज आचार्यले एचआईभि नियन्त्रणमा समुदायको समेत प्रभावकारी भुमिका हुने बताए । बिभेद र लान्छनाका कारण अझै थुप्रै संक्रमतिहरु खुलेर बाहिर आउन नसकेको बताए । संक्रमितहरुको सवालमा सबैले साथ दिनु पर्ने उनले बताए । यस्तै स्वास्थ्य संयोजक मधुकर घिमिरेले राजगारीकालागि बिेदेश गएर फर्किनेहरुमा एचआईभिको अधिक जोखिम हुने भएकाले यस तर्फ सचेत हुनु पर्ने बताए । उनले जिल्लामा सात सयको हाराहारीमा संक्रमित भएको अनुमान गरिएको बताए ।

अहिले सम्म ४ सय ५० जा संक्रमित फेला पारेको तथा तौलिहवा र महाराजगंजमा एआरटि सेन्टर संचालन रहेको बताए । जिल्लामा १८ बर्ष मुनीका ५२ जना संक्रमित छन ।

एचएच एफ नेपाल, समपणृ सहयोग संस्था, नवजीन संस्था, नमुना र्एकीकृत समाज लगायतले संस्थाले एचआइ्र्रभिका सवालमा काम गर्दै आएको छ । कार्यक्रममा स्वास्थय कार्यालयका क्षयकुष्ठ अधिकृत माहोम्मद ईरफान, स्वा्रस्थ्य संयोजक उमेश गुप्ता, समपर्ण सहयोग समुहका बिश्वबन्धु घिमिरेले एचआईभिका बिषमया जानकारी गराएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu