धरान ७ को वडाध्यक्षमा नेकपाका एक मतले विजयी २०७६, १६ मंसिर सोमबारमा प्रकाशित १६ मंसिर, सुनसरी । धरान उपहानगरपालिका वडा नम्बर ७ को उपचुनावमा नेकपाका जीवन सुवेदी एक मतको अन्तरमा बिजयी भएका छन् । नेकपा उम्मेदवार सुवेदीले ६२२ मत ल्याएर वडाध्यक्षमा जित्दा नेपाली कांग्रेसका सुवर्ण पालिखेले ६२१ मत प्राप्त गरेका छन् । सम्बन्धित शीर्षकहरू: अर्को धरान उपमहानगरमा कांग्रेसका तिलक राई विजयी छुटाउनुभयो कि? अस्पतालमा मृतक श्रीमती छाडेर श्रीमान बेपत्ता Advertisement Advertisement Advertisement