Connect with us
Kapilvast Forest

शोकमा इस्मा गाउँपालिकामा आज सार्वजनिक बिदा  

२०७६, १८ मंसिर बुधबारमा प्रकाशित

१८ मंसिर, गुल्मी । बागलुङकोगुल्मीको भीमगिठेमा मंगलबार भएको दुर्घटनामा १४ जना गुमाएको इस्मा गाउँपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ ।मंगलबारको घटनाप्रति दुःख ब्यक्त बुधबार गाउँपालिकाभरका सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिइएको इस्मा गाउँपालिकाको कार्यालयले जनाएको छ ।

मंलवार बिहान जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–४ कल्याराबाट बागलुङको निसीखोलातर्फ जाँदै गरेको ग १ ज ५२१९ नम्बरको जिप बडिगाड गाउँपालिका–७, भीमगिठेमा दुर्घटना भएको थियो ।जसमा कूल पूजाका लागि जाँदै गरेका कार्की परिवारका १४ जनाको मृत्यु भएको थियो भने ३ जना गम्भीर घाइते भएका छन् । घाइतेको अहिले काठमाडौंमा उपचार भइरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu