Connect with us
Kapilvast Forest

कालापानीको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ:चित्रबहादुर केसी

२०७६, १८ मंसिर बुधबारमा प्रकाशित

धनगढी– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अन्तर्राष्ट्रियकरण गरेर भएपनि भारतले मिचेको नेपाली भूमि फिर्ता लिनुपर्ने बताएका छन् ।बुधबार सुदूरपश्चिमको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै केसीले भने, ‘भारतले मिचेको नेपाली भूमि फिर्ता गराउन सरकारले कूटनीतिक पहल गर्नुपर्छ, कूटनीतिक पहलबाट फिर्ता नभए यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ ।’

पूर्वउपप्रधान मन्त्रीसमेत रहेका केसीले मिचिएको भूमि फिर्ता गराउन सरकारले जुन रुपमा कूटनीतिक पहल गर्नुपर्ने थियो, त्यो गर्न नसकेको आरोप समेत लगाए ।

राष्ट्रिय जनमोर्चाले मिचिएको भूमि फिर्ता गराउन दबाब सिर्जना गर्नका लागि ‘कालापानी अभियान‘ अन्तर्गत मोटरसाइकल र्‍यालीका साथै विभिन्न १२ ठाउँमा सभा गरेका छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu