Connect with us
Kapilvast Forest

गुल्मीमा एक महिनादेखि बेपत्ता नारायण मृत भेटिए

२०७६, १९ मंसिर बिहीबारमा प्रकाशित

file death

१९ मंसिर, गुल्मी । गुल्मीमा एक महिनाअघि बेपत्ता भएका एक व्यक्ति मृत भेटिएका छन् ।कात्तिक २० गतेदेखि बेपत्ता भएका मालिका गाउँपालिका-६ आरुपाटामा ४१ वर्षीय नारायण पराजुलीको शव भेर्टिको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी मिनबहादुर घलेले जानकारी दिए ।शवलाई पोष्टमार्टको लागि गुल्मी अस्पताल ल्याइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj