Connect with us
Kapilvast Forest

कपिलवस्तुबाट को को भए प्रेस संगठनको प्रदेश सदस्य ?

२०७६, १९ मंसिर बिहीबारमा प्रकाशित

  • सनिउल्ला धोबी, मंसीर १९,

नेकपा निकट मानिने पत्रकारहरुको संगठन प्रेस संगठन नेपाल प्रदेश नं ५ को कार्य समिति विस्तार गरिएको छ । आज प्रदेशीक राजधानी बुटवलमा बसेको बैठकले प्रदेश सदस्यहरुको टुगों लगाएको नेपाल पत्रकार महासंघ प्रदेश ५ का संयोजक तथा प्रेस संगठन नेपालका केन्दीय नेता बसन्त गिरीले जानकारी दिनु भयो ।

प्रदेश नं ५ को समितिमा कपिलवस्तुबाट ९ जना परेका छन । प्रेस संगठन नेपाल प्रदेश ५ को प्रदेश सदस्यमा कपिलवस्तुका सक्रिय पत्रकार स्युराज राष्ट्रिय साप्ताहिकका प्रकाशक तथा सम्पादक अर्जुन बेल्बासे, बुद्धआवाज टेलिभिजनका समाचार प्रमुख यादब भुसाल्, रेडियो परिर्वतनका ओरीराम चौरसिया, पत्रकार स्वयेता योगी, पत्रकार नन्दराम पौडेल,बुटवल टुडेका सवाददाता तथा नेपाल समाचार पत्रका सवाददाता सिताराम चौधरी रहनु भएको छ ।

त्यस्तै प्रदेश सदस्यमै रेडियो मायादेवीको पत्रकार गीता अर्याल, रेडियो बुद्ध आवाजका कुलराज भुसाल् र रेडियो विजयनगरका स्टेशन प्रमुख रामप्रकट कोरी मनोनित भएको बताइएको छ । मनोनित प्रदेश सदस्यहरुलाई कपिलवस्तु मिडिया प्रा.ली र न्युज सेन्टर नेपालले सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

मनोनित प्रदेश सदस्यहरु……

स्युराज राष्ट्रिय साप्ताहिकका प्रकाशक तथा सम्पादक अर्जुन बेल्बासे

बुटवल टुडेका सवाददाता तथा नेपाल समाचार पत्रका सवाददाता सिताराम चौधरी

रेडियो विजयनगरका स्टेशन प्रमुख रामप्रकट कोरी

पत्रकार नन्दराम पौडेल

रेडियो मायादेवीको पत्रकार गीता अर्याल

बुद्धआवाज टेलिभिजनका समाचार प्रमुख यादब भुसाल

रेडियो परिर्वतनका ओरीराम चौरसिया,

पत्रकार स्वयेता योगी,

रेडियो बुद्ध आवाजका कुलराज भुसाल

(फोटो समाजिक संजाल फेसबुकबाट)

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu