Connect with us
Kapilvast Forest

पुर्व राजा ज्ञानेन्द्र शाह कपिलवस्तुमा

२०७६, २० मंसिर शुक्रबारमा प्रकाशित

कपिलवस्तु ।
पुर्व रजा ज्ञानेन्द्र शाह बुद्ध नगरी प्राचिन कपिलस्तु आएका छन । २०)६४ साल पछि उनी जिल्लामा धार्मिक भ्रम णका लागि आएका हुन । यसैक्रममा उनले गो्ररुसिंगेको पुशपति मन्दिरमा पुजापठ गरेका छन । तयस पछि उनले ११ औ कपिलसस्तु महोत्सवको अवलोकन गरेका हुन पुर्व राजा ज्ञानेन्द शाहले शुक्रवार साझ जिल्लाको बाणगंगा नगरपालिका स्थित बुद्ध रंगशालामा जारी ११ औ कपिलवसतु महोत्सवको अवलोकन गरेका छन । जिल्लाको गोरुसिंगे स्थित पशुपति मन्दिरको दर्शन पछि उनी महोसत्व स्थल पुगेका थिए । आफै गाडी चलाएर उनी गोरुसिंग् हुदै महोत्सव आएका हुन । महोत्सव स्थलमा करिब १० मिनेट बिताएका थिए ।

उनलाई महोत्सवका बिषयमा आयोजक संस्था बाणगंगा बेयफेष्यर सोसाईटीका अध्यक्ष राज कुमार खाडले जानकारी गराएका थिए । महोत्सवको अवलोनका गर्न राजा ज्ञानेन्द्र आउने बारे प्रचार प्रसार गरिए पछि दिउसो एक बजे देखि नै महोत्सव स्थल अघि जिल्लाबासीको ठुलो भीड लागेको थियो । सुरुमा २ बजे आउने जनाईको थियो । त्यही बाटो भएर दिउसो ३ बजेतिर गए पनि त्यहा नरुकी सिधै गोरुसिंगेको पशुपति मन्दिरमा पुगको थिए । त्यहाबाट फर्किए पछि राजा महोत्सवमा गएका थिए ।

पुर्व रजा ज्ञानेन्द्र महोत्सवको अवलोकन गरे पछि रौनक थपिएको आयोजक सस्थका सचिव दिनेश क्षेत्रीले बताए । आफुहरुलाइृ पुर्व राजा ज्ञानेन्द्रले महोत्सवको सपफलताको शुभकमना दिएको क्षेत्रीले बताए । ‘ त्यही बाटो भएर जादा महोत्सवमा नपसी सिर्धै गोरुसिंग जादा जनता निराश भएका थिए, तर पछि छोटो सयमकालागि महोत्सवमा आए प िजनता उत्साही भएका थिए ’ उनले भने । पुर्व राजाको स्वागतमानेपाली झन्डा र ब्यानर सहीत हजारौ जनता सहभागी थिए ।

उ ता शुक्रवार दिउसो गोरुसिगे स्थित पशुपति मन्दिरमा ४५ मिनेट पुजाअर्चना गरेका थिए । गोरुसिंगेमा करिब आधा किलो मिटर पैदल यात्रा गरी पुर्व राजा ज्ञानेन्द्र पशुपति मन्दिर पुगको थिए । गोरुसिंगमो गाउ गाउमा बाट आएका जनतको १२ बजे देखि नै ठुलो भिीड लागेको थियो । गोरुसिंगमो पुर्व राजा ज्ञानेन्द्रको दर्शन र स्वागतकालागि १५ हजार बढी जनतको भीड लागेको जिल्ला संयोजक तथा राप्रपा नेता भिष्म बन्जाडेले बताए । गोरुसिंगमा राजाको पक्षमा जनताले नारा समेत लागएका थिए । पुर्व राजा ज्ञानेन्द्र शुक्रवार साझ नै भैरहवा फर्केका छन । गत मंसिर १५ गते भैरहवा आएका उनले रुपन्देही, पाल्पा ,कपिलस्तु  कपिलस्तु केन्द्रित धार्मिक यात्रा गरेका छन । शनिवार यात्राको अन्तिम दिन नवलपरासीको पाल्ही भगवती मन्दिरमा दर्शन गनेृ कार्यक्रम रहेको प्रचारप्रसा समितिले जानएको छ । २०६४ साल पछि पुर्व राजा जिल्ला आएका हुन ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu