Connect with us
Kapilvast Forest

नेकपा शिवराजद्बारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

२०७६, २१ मंसिर शनिबारमा प्रकाशित

मंसिर २१ गते, चन्द्राैटा
कपिलवस्तु जिल्लाकाे शिवराज नगरपालिका वडा नं. १ करहिया निवासि नेकपा जिल्ला कमिटि कपिलवस्तु सचिवालय सद्स्य क्षेत्र नं ३ कमिटि सचिव छाेरा सि.बि गहतराज, शिवराज नगर कमिटी सचिवालय सद्स्य बुहारी निशा विक, पाटी सद्स्य बसन्ति दुतराज , छाेरा लाल बहादुर गहतराज  ममतामयी अामा  रूपशिला देवि गहतराजकाे मृत्यु प्रति नेकपा शिवराजद्बारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेकाे छ ।
नेकपाकाे अान्दाेलनलाई अगाडि बढाउन ३ सपुतकाे जन्म दिने  रूपशिला देवि गहतराजकाे निधनले नेकपा पार्टिलाई अतुलनिय क्षति पुगेकाे नेकपा जिल्ला कमिटी कपिलवस्तुका अध्यक्ष झबिलाल पाेख्रेले बताउनुभयाे ।
जन्म मृत्यु मानव जिवनकाे महत्वपुर्ण घटना हुन यसलाई सहज रूपमा लिई शाेकलाई शक्तिमा बद्ल्नु पर्ने प्रदेश सांसद अर्जुन केसिले बताउनु भयाे ।
कार्यक्रम प्रदेश कमिटि सद्स्य बालकराम बुढा, क्षेत्र न१काे प्रदश समन्वय कमिट १का संयाेजक बाबुराम अाचार्य , क्षेत्र न१ काे प्रदेश २ समन्वय कमिटका संयाेजक युवराज पाेख्रेल, शिवराज नगर ईन्चार्ज लंक हमाल , जिल्ला कमिटि सद्स्य बिमला दहित, अर्जुन सापकाेटा, उपेन्द्र खनाल, भरत पाेख्रल तथा शिवराज नगर उपप्रमुख शिवकुमारी थारू, वडा १का वडा अध्यक्ष जगत जिसि, वडा २ का वडा अध्यक्ष टेकलाल सापकाेटा लगाएतले दुख ब्यक्त गर्नुभएकाे थियाे ।
रूपशिला गहतराजकाे ७५ वर्षकाे उमेरमा उपचारकाे क्रममा निधन भएकाे थियाे । उहाबाट ३ छाेरा अाेम प्रकाश गहतराज, लाल बहादुर गहतराज, सिबि गहतराज , र २ छाेरी उमा गहतराज, कृष्णा गहतराज सन्तानकाे रूपमा  जन्म लिनुभएकाे थियाे । कार्यक्रम शिवराज नगरकमिटि अध्यक्ष दिनेश पुनकाे अध्यक्षता नगर सचिव जगत पाैडेलकाे संचालनमा सम्पन्न भएकाे थियाे ।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu