Connect with us
Kapilvast Forest

एम्बुलेन्स दुर्घटनामा नवजात शिशुसहित दुईको मृत्यु

२०७६, २१ मंसिर शनिबारमा प्रकाशित

accident

सल्यान । एम्बुलेन्स दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । नेपालगञ्जबाट सल्यान आउँदै गरेको छत्रेश्वरी गाउँपालिकाको एम्बुलेन्सलाई ट्रकले ठक्कर दिँदा एम्बुलेन्स चालकसहित दुईजनाको मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा एम्बुलेन्स चालक छत्रेश्वरी –२ दहगाउँका अन्दाजी २८ वषीर्य चित्र बहादुर सुनार र दाङ दंगिशरण गाउँपालिका–५ का तिलकराम खड्का र उनकी पत्नी मालती खड्काको नवजात शिशु रहेका छन् ।
सुत्केरी महिला र उनका श्रीमान भने गम्भिर घाइते भइ नजिकैको अस्पतालमा उपचार भइरहेको प्रहरी चौकी अगैयाका प्रहरी सहायक निरीक्षक राम बहादुर कार्कीले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu