Connect with us
Kapilvast Forest

२०७६ मंसिर २२ गतेको राशिफल

२०७६, २२ मंसिर आईतवारमा प्रकाशित

आज २०७६ मंसिर २२ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ ।

मेष- यात्राको सुख मिल्नेछ, पारिवारिक भेटघाट हुनेछ ।

वृष- स्फुर्ति र जागर बढ्नेछ, खेलकुदमा रुचि जानेछ ।

मिथुन- संगीतमा प्रगति हुनेछ, घुमफिरमा दिन बित्नेछ ।

कर्कट- आलस्यताले सताउनेछ, घरमा मनमुटाव रहनेछ ।

सिंह- छोटो यात्रा हुनेछ, दाजुभाइको सहयोग मिल्नेछ ।

कन्या- धनको कारोबार बढ्नेछ, भोजनको सुख पाइनेछ ।

 

तुला- काममा आत्मबल बढ्नेछ, अध्ययनमा प्रगति देखिनेछ ।

वृश्चिक- यात्रामा बढी खर्च हुने्छ, व्यर्थमा समय जानेछ ।

धनु- व्यवसायमा आम्दामी हुनेछ, सोचेको कुरा पुग्नेछ ।

मकर- राजनीति लाभ हुनेछ, काममा प्रशंसा मिल्नेछ ।

कुम्भ- वैदेशिक फाइदा हुनेछ, परोपकारमा ध्यान जानेछ ।

मीन- अनावस्यक खर्च बढ्नेछ, अपजसको सामना गर्नु पर्नेछ ।

प्रस्तुति ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
संपर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj