२०७६ मंसिर २३ गतेको राशिफल
वि.सं. २०७६ मंसिर २३। सोमबार। इ.स. २०१९ डिसेम्बर ९। ने.सं. ११४० थिंलाथ्व। मार्ग शुक्लपक्ष। द्वादशी, ९:०७ उप्रान्त त्रयोदशी।
मेष- शंकाले बाधा गर्नेछ । मनोरञ्जनमा दिन बित्नेछ।
वृष- धनखर्च हुनेछ । अनावश्यक काम आईपर्नेछ।
मिथुन- व्यापारमा फाईदा हुनेछ । अरुको साथ पाईनेछ।
कर्कट- काममा प्रशंसा मिल्नेछ । राजनीतिमा फाईदा पाईनेछ।
सिंह- धर्ममा मन जानेछ । सामाजिक योगदान रहनेछ।
कन्या- अचानक घाटा हुनेछ । शरीरमा विसञ्चो देखिनेछ ।
तुला- यात्रामा सास्तीहुनेछ । प्रेममा प्रगति रहनेछ ।
वृश्चिक- स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन्
धनु- आम्दानी वृद्धि हुनेछ । सन्तानको सहयोग रहनेछ ।
मकर- ढिला सुस्तीले घाटा हुनेछ । आफन्त विरोधी बन्नेछन् ।
कुम्भ- धन सम्पति प्राप्ति हुनेछ । वोलीले साथ दिनेछ ।
मीन- आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।
ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४पशुपति जयवागेश्वरी