Connect with us
Kapilvast Forest

१३ औं सागमा आज १३ खेलमा प्रतिस्पर्धा हुँदै

२०७६, २३ मंसिर सोमबारमा प्रकाशित

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) को नवौं दिन आज(सोमबार) विभिन्न १३ खेलमा प्रतिस्पर्धा हुँदैछ ।तीनवटै आयोजक शहर काठमाडौं, पोखरा र जनकपुरमा आज खेलहरु हुनेछन् ।आज आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, जुडो, पौडी, सुटिङ, कबड्डी, स्क्वास, टेनिस र कुस्तीमा विभिन्न खेलाडीले प्रतिष्पर्धा गर्न लागेका हुन् ।प्रतियोगिताअन्र्तगत महिला फुटबल र आर्चरी पोखरामा हुनेछ । त्यसैगरी कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछ ।पोखरा रंगशालामा हुने महिला फुटबलको फाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ ।महिला फुटबलमा माल्दिभ्सले कास्य जितिसकेको छ । पुरुषको फाइनलमा भने भोली नेपाल र भुटान खेल्नेछन्

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu