Connect with us
Kapilvast Forest

लक्ष्यभन्दा १ वर्ष पहिले नै फास्ट ट्र्याकको काम सकिदै

२०७६, २४ मंसिर मंगलवारमा प्रकाशित

 

काठमाडाैं ,मंसिर २४-

 

नेपाली सेनाले राष्ट्रिय गौरवको परियोजना ‘काठमाडौं तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण कार्य अबको तीन वर्ष ६ महिनामा सम्पन्न गर्ने लक्ष्य राखेको छ ।सरकारको नीति तथा कार्यक्रमले ५ वर्ष र स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा साढे चार वर्षको अवधि तोकिए पनि त्यसअघि नै सम्पन्न हुने गरी निर्माण कार्य भइरहेको सेनाले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu