Connect with us
Kapilvast Forest

घरमै सुतेको ८ वर्षीय बालकलाई हात्तीले कुल्चियो, घटनास्थलमै मृत्यु

२०७६, २५ मंसिर बुधबारमा प्रकाशित

लहान । जङ्गली हात्तीले कुल्चिँदा मंगलबार सिरहाको मिर्चैया नगरपालिका–९ मा एक बालकको मृत्यु भएको छ ।चुरे जङ्गलबाट आएको हात्तीले कुल्चिएर स्थानीय श्रवण महतोका आठ वर्षीय छोरा रवीन्द्र महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।घरमै सुतेको अवस्थामा जङ्गली हात्तीले आक्रमण गर्दा बालक महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu