Connect with us
Kapilvast Forest

हत्याको आशंकामा आमाछोरा नियन्त्रणमा

२०७६, २५ मंसिर बुधबारमा प्रकाशित

सुर्खेत, २५ मङ्सिर ।  पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ मालनेटाबाट बाबुको हत्या आशङ्कामा प्रहरीले आमा–छोरालाई पक्राउ गरेको छ ।  प्रहरी कार्यालय छिन्चुका अनुसार सोही स्थानीय ४७ वर्षीय लोकबहादुर बिसीको हत्या आशङ्कामा श्रीमती सुमित्रा र छोरा कमल बिसीलाई मङ्गलबार साँझ पक्राउ गरिएको हो । शव घरदेखि ५० मिटर टाढा गोरेटो नजिक सोमबार फेला परेको प्रहरीले जानकारी दिएको छ ।अनुसन्धानका लागि मृतककी श्रीमती र छोरालाई नियन्त्रणमा लिइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu