Connect with us
Kapilvast Forest

मनाङमा हिमपात (फोटोफिचर)

२०७६, २८ मंसिर शनिबारमा प्रकाशित

मनाङ । चिसो बढेसँगै मनाङमा हिमपात सुरु भएको छ । हिमापातपछि मनाङको हिमपातपछि माइनसमा झरेको छ ।

जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल,मनाङगाउँलगायत स्थानमा हिमपात भएको हो ।

 

हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको छ ।

हिमपातका कारण अत्याधिक चिसो बढेपछि जनजीवन प्रभावित भएको हो । बजार, सडक र उच्च हिमाली क्षेत्रमा समेत हिमपात भएका कारण मनाङका उच्च पहाडी भेग सेताम्य भएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu