Connect with us
Kapilvast Forest

५ महिनामा १०३० जनाको दुर्घटनामा मृत्यु

२०७६, ३० मंसिर सोमबारमा प्रकाशित

काठमाडौं । एउटा हवाईजहाज दुर्घटना हुँदा अति नै चासो दिने सरकारी निकायले दिनहुँ औषध सातजनाको मृत्यु हुनेगरी हुने सडक दुर्घटनालाई खेलाँची ठान्दा अवस्था भयावह बन्दै गएको छ । सरकारी निकायले सवारी दुर्घटना न्यूनीकरणमा चासो नदिएका कारण अवस्था भयावह बन्दै गएको हो ।

सडक दुर्घटनाका कारण ज्यान गुमाउनेको संख्या वर्सेनि बढिरहेको देखिन्छ । यही मंसिरमा मात्रै दुई सय ३० जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । सरकारी तथ्यांकअनुसार एक महिनामा सडक दुर्घटनामा एक महिनामा यति धेरैजनाको ज्यान गएको हालसम्मकै उच्च हो ।
प्रहरी तथ्यांक अनुसार साउनयता सडक दुर्घटनामा १ हजार ३० जनाले ज्यान गुमाएका छन् । तथ्यांक विश्लेषण गर्दा प्रतिदिन ३७ वटा सवारी दुर्घटना भएका छन्, जसमा सातजनाको मृत्यु र ४० जना घाइते भएका छन् । नागरिक दैनिकले खबर छापेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu