Connect with us
Kapilvast Forest

जनतासँग गरेका वाचा पुरा गर्ने

२०७६, १ पुष मंगलवारमा प्रकाशित

 कास्की । कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सांसद विद्या भट्टराईले जनतासँग गरेका वाचा आफ्नो कार्यकालमा पुरा गर्ने प्रतिवद्धता जनाउनुभएको छ । संसद सचिवालयमा सपथग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै सांसद भट्टराईले यस्तो बताउनुभएको हो ।

उहाँले संविधानले निदृष्ट गरेअनुसार संसदमा आफ्नो भूमिका रहने भन्दै तीन वर्षमा नीतिनिर्माण र विकास निर्माणका कामहरु पुरा गर्ने प्रतिवद्धता गर्नुभयो ।

मंसिर १४ गते भएको उपनिर्वाचनमा विजयी हुनुभएकी भट्टराईलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले पद तथा गोपनियताको सपथ गराउनुभएको हो । उपनिर्वाचनमा उहाँले २४ हजार ३९४ मत ल्याउनुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu