Connect with us
Kapilvast Forest

समाजवादी पार्टी प्रदेश ५ को बैठक बुटवलमा सम्पन्न

२०७६, १ पुष मंगलवारमा प्रकाशित

कपिलवस्तु पौष १,

समाजवादी पार्टी नेपाल ५ नम्बर प्रदेश कमिटिको बैठक आज बुटवलमा सम्पन्न भएको छ । समाजवादी पार्टीका केन्द्रिय नेताहरु सहित प्रदेश ५ का १२ वटै जिल्लााका इन्र्चाज, सह इन्र्चाज, बाह््रै जिल्लाका अध्यक्ष तथा जिल्ला सचिवहरुको उपस्थिति रहेको थियो । सम्पन्न बैठकले आउदो २ महिनामा अर्थात पुष र माघ महिनमा १२ वटै जिल्लामा पार्टीको सांगठनिक अभियान संचालन गर्ने निर्णय गरेको छ ।

पाटीैको केन्द्रिय स्कुलिङ विभागका सदस्य नारायण खनाल, मनिकर कार्की, पार्टीका केन्द्रिय सदस्य विष्णुहरी शर्मा, समाजवादी पार्टी नेपालका ५नम्बर पप््रदेश इन्चार्ज दानबाहादुर चौधरीले विषयगत प्रशिक्षण दिनुभएको थियो ।

बैठक प्रदेश अध्यक्ष अशोक कुमार यादावको अध्यक्षता र मुख्य सचिव यज्ञ पोख्रेलकेोे संचालनमा सम्पन्न भएको थियो । नेपालपमा पुराना शक्तिहरु क्रमशः विगठन र विर्सनको दिशामा ओरालो लाग्दै गएकाले वैकल्पिक राजनैतिक शक्ति प्रति आकार्षण र आवस्यकता बढ्दै गएको बताएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu