Connect with us
Kapilvast Forest

पुष २ गतेको राशिफल

२०७६, २ पुष बुधबारमा प्रकाशित

 मेष : धनको सुख बढ्नेछ , व्यवसायमा लाभ मिल्नेछ ।

वृष : यात्राको सुख मिल्नेछ , उत्साहका साथ काम बन्नेछ ।
मिथुन : भोजनको सुख मिल्नेछ , इष्टमित्र भेटघाट हुनेछ ।
कर्कट : काममा प्रशंसा आउनेछ , खुसियालीमा दिन बित्नेछ ।
सिंह : काममा व्यस्तता हुनेछ , सामाजिक पहिचान मिल्नेछ
कन्या : आम्दामी कम हुनेछ , सुखसयलमा मस्ती मिल्नेछ ।

तुला : राजनीतिमा लाभ मिल्नेछ , पदको सम्मान हुनेछ ।
वृश्चिक : घरको काममा रुचि जानेछ ,लामो यात्रा तय हुनेछ ।
धनु : काममा साथ मिल्नेछ , विरा्ेधी पर जानेछन् ।
मकर : स्वास्थ्यमा समस्या आउनेछ , काममा व्यवधान पर्नेछ ।
कुम्भ : विमार पर भाग्नेछ , पशुचौपाय बाट फाइदा हुनेछ ।
मीन : खेलकुदले साथ दिनेछ , भ्रमणमा रुचि हुनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu