Connect with us
Kapilvast Forest

कलाकार आनन्द थापाको निधन

२०७६, २ पुष बुधबारमा प्रकाशित

काठमाडौं -कलाकार आनन्द थापाको ८० बर्षको उमेरमा निधन भएको छ । दर्जन बढी नेपाली चलचित्रमा अभिनय गरेका थापाको गएराती निधन भएको हो । उनको पार्थिव शरीरलाई आज बिहान साढे १० बजेदेखि १२ बजेसम्म पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ ।थापाले खेलेका ‘मनको वाँध, कुमारी, कान्छी, मायाप्रिती, प्लान, राज, ठूली, बरदान, त त साह्रै विग्रिस नी वद«ी, मलाई मन पर्यो’ लगायतका चलचित्र छन् ।यस्तै, थापाले दर्जनौ टेलिसिरियलमा पनि काम गरेका छन् । २ बर्षदेखि उनी प्यालाइसिसका कारण थलिएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu