Connect with us
Kapilvast Forest

राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक

२०७६, २ पुष बुधबारमा प्रकाशित

काठमाडाैं :निर्वाचन आयोगले  राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन तालिका प्रकाशन गरेको छ। आगामी माघ ९ गते हुने निर्वाचनको लागि  आज (बुधबार) निर्वाचन आयोगले तालिका प्रकाशन गरेको हो।  आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६ अनुसार बुधबार निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो।  फागुन २० गते १९ जना सांसदहरुको २ वर्षे कार्यकाल सकिँदै छ । ९ गते १८ जनाका लागि निर्वाचन हुन लागेको हो।  यस्तो छ तालिका

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu